सुदूरपश्चिम र लुम्बिनीमा ‘लू’ को जोखिम, घरबाहिर ननिस्किन अपिल

www.dcnepal.com · 6 दिन अघि

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरूमा आगामी केही दिन गर्मी अझै बढ्ने भएको छ। हालकै अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज साँझ एक विशेष बुलेटिन जारी गर्दै थप सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाका अनुसार यी दुई प्रदेशका तराई तथा पहाडी भू-भागमा आगामी तीन दिनसम्म तातो हावा अर्थात् ‘लू’ चल्ने सम्भावना छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू