एमालेमा पेचिलो प्रश्न– ओलीले अध्यक्षबाट राजीनामा नदिए कुन विधिबाट हटाउने?

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
www.canadanepal.com · 4 दिन अघि

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम र फागुन २१ को नयाँ जनमतपछि एमाले भित्र नेतृत्व हस्तान्तरणको बहस उत्कर्षमा पुगेको छ । सचिवालयका बहुसंख्यक पदाधिकारीहरूले अध्यक्ष ओलीको बहिर्गमनलाई अनिवार्य सर्त बनाएका छन् भने अध्यक्ष ओलीले ‘मार्गप्रशस्त’ गर्न अस्वीकार गर्दै कडा प्रतिवादको रणनीति अख्तियार गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू