एमालेमा विद्या भण्डारीको पुनरागमन भए रोकिएला केपी ओलीको बहिर्गमनको माग?

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
feeds.bbci.co.uk · 1 हप्ता अघि

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर प्रश्न उठिरहेका बेला पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टीमा पुनरागमनको चर्चा सुरु भएको छ । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूले ओलीले नेतृत्व छाड्नुपर्ने निष्कर्षमा पुगेको बताइएको छ । ओलीले चौतर्फी प्रतिकूलता बढेपछि आफ्नो बहिर्गमन रोक्न भण्डारीलाई अघि सार्न खोजेको हुन सक्ने विश्लेषण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू