पोखराको फिर्केखोलामा बनेका संरचना हटाइँदै
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्यो
पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउने भएको छ। महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिनको समयसीमा दिएको थियो। खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्वसूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा खोलाघर खाली गर्ने कार्य सुरु गरिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित