सर्वाेच्च अदालतमा ‘गोला प्रक्रिया’ नै निरन्तर
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले पेशी व्यवस्थापनमा गोला प्रक्रिया यथावत राख्ने स्पष्ट पारेको छ
सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच नभएको जनाएको छ । अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ जारी भई सोहीबमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने सोच नभएको विज्ञप्तिमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित