उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड
▸ यस स्टोरीको अंश: सर्वोच्चले उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड कायम गर्ने फैसला गर्यो
काठमाडौँ उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण सम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतले पूर्ववर्ती व्यवस्था नै लागू हुने गरी निर्णय गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघिको निर्देशन पुनरावलोकन गर्दै २०६५ साल मंसिर १ गते कायम गरिएको निर्माणसम्बन्धी पुरानो मापदण्डलाई नै निरन्तरता दिने फैसला गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित