देशका तराई र पहाडी क्षेत्रमा आज राति तीव्र हावाहुरीको सम्भावना, असिनापानीको चेतावनी

newspolar.com · 14 घण्टा अघि

जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) राति देशभरका तराई र पहाडी क्षेत्रमा तीव्र वेगको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । विभागका अनुसार हुरीसँगै केही स्थानमा असिनापानी पर्ने सम्भावनासमेत देखिएको छ । सम्भावित जोखिमका आधारमा विभागले विभिन्न क्षेत्रलाई फरक–फरक रङमा वर्गीकरण गर्दै चेतावनी नक्सा सार्वजनिक गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू