दलित बालबालिका पोषण भत्ता १ हजार रुपैयाँ पुर्‍याइयो 

यस स्टोरीको अंश: दलित बालबालिका पोषण भत्ता १ हजार रुपैयाँ पुर्‍याइयो, अर्थमन्त्री वाग्लेले बजेटमा घोषणा गरे
bankingsamachar.com · 5 घण्टा अघि

देशभरका दलित बालबालिकालाई उपलब्ध गराइँदै आएको बालपोषण भत्तालाई दोब्बर गरी मासिक १ हजार रुपैयाँ पुर्‍याइएको छ । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले बजेट प्रस्तुत गर्दै उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यतः मदेश कर्णाली र सुदुरपञ्चिम प्रदेशका २५ जिल्लाका बालबालिकाले पाउने पोषण भत्ता निरन्तरता दिने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू