स्वेच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्नका लागि राष्ट्रिय अभियान चलाउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकलाई भत्ता त्याग्न र नसक्नेलाई जोड्न यो अभियान सञ्चालन गरिने जानकारी दिए। यसैगरी, देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बालपोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्याइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित