विपिनसँगको केमेस्ट्री भएको ‘काजी’ ले दर्शकलाई आकर्षित गर्नेछ: केकी अधिकारी
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
अभिनेत्री केकी अधिकारी नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदै छिन् । सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन् । फिल्म काजी र कजिनीको प्रेमकथामा बनेको छ । अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ । फिल्म यही जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदै छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित