कांग्रेसमा विद्रोहको आगो : देउवा गुट फुटको डिलमा, काण्डै–काण्डका नेताको चर्को भाषण !

यस स्टोरीको अंश: नेपाली कांग्रेसमा एकताको प्रयास र संस्थापनइतर पक्षको सक्रियता
singhadurbarnews.com · 1 दिन अघि

नेपाली कांग्रेसभित्रको आन्तरिक संघर्ष झन् चर्किंदै गएको छ। १२ जना केन्द्रीय सदस्य मनोनित गर्दा पनि देउवा समूह सन्तुष्ट हुन सकेको छैन। १२ जना केन्द्रीय सदस्य मनोनित गर्दा पनि असन्तुष्टि नरोकिएको देउवा समूह १९ जनामध्ये डा. शेखर कोइराला पक्षका सात जना समेटिँदा समेत सन्तुष्ट हुन सकेन। अब बाँकी ६५ जना मनोनयनलाई लिएर कांग्रेसभित्र नयाँ शक्ति संघर्ष शुरु भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू