कर्मचारीको तलबभत्ताः १४ वटा वाणिज्य बैंकको खर्च बढ्दा ६ वटाको घट्यो, कुनको कति ?

यस स्टोरीको अंश: नेपाल रिपब्लिक मिडियाका अध्यक्ष र सचिवद्वारा राजीनामा, संस्थापक सेयरको लकइन अवधि सकिन लागेको बेला प्रश्न
insurancekhabar.com · 1 हप्ता अघि

वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म कर्मचारीको तलबभत्तामा रु. ४५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । अघिल्लो वर्षको तुलनामा बैंकहरूको खर्च ३.४२ प्रतिशतले बढेको छ । राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक खर्च गरेको छ भने सिटिजन्स बैंकको खर्च वृद्धि सबैभन्दा धेरै छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू