वाणिज्य बैंकहरुमा २०%ले बढ्यो गैरबैंकिङ सम्पत्ति, रु. ४६ अर्ब नाघ्यो, कुनमा कति ? (सूचीसहित)

यस स्टोरीको अंश: वाणिज्य बैंकहरूको शेयर धितो कर्जा ३४.५५%ले बढ्यो, कृषि विकास बैंक अगाडि
insurancekhabar.com · 1 हप्ता अघि

खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ वाणिज्य बैंकमा ४६ अर्ब १० करोड ७४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुमा ३६ अर्ब ४१ करोड १४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू