संस्थानका कर्मचारीको तलबभत्तामा एक वर्षमा सकियो ६१ अर्ब, तीन वटाको हिस्सा ५८%

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक संकेत, संरचनागत चुनौती कायमै
bizmandu.com · 2 दिन अघि

सार्वजनिक संस्थानका कर्मचारीको तलबभत्ता र दैनिक प्रशासनिक काममा एक वर्षमा ६१ अर्ब रुपैयाँ खर्च भएको छ। सार्वजनिक संस्थानका कर्मचारीको सुविधा र दैनिक प्रशासनिक काममा हुने खर्च एक वर्षमा ८.३६ प्रतिशतले घटेको हो। आर्थिक वर्ष २०८०/८१ मा ६६ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ खर्च भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू