एमाले नेताहरूको जिम्मेवारी बाँडफाँट हुँदै, कसलाई कुन विभागको जिम्मेवारी ? [सूचीसहित]

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
kendrabindu.com · 1 हप्ता अघि

नेकपा (एमाले) ले पार्टीका नेताहरूको नयाँ कार्यविभाजन प्रस्ताव तयार पारेको छ। पार्टीका विभिन्न विभाग, इन्चार्ज तथा आन्तरिक संयन्त्रहरूको जिम्मेवारी बाँडफाँट समेटिएको उक्त प्रस्तावलाई भोलि बस्ने सचिवालय बैठकमा पेश गरी अन्तिम टुङ्गो लगाइने भएको छ। प्रस्तावित कार्यविभाजनमा पार्टीका वरिष्ठ नेताहरूलाई महत्त्वपूर्ण विभागको जिम्मेवारी सुम्पिने तयारी गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू