यस्तो छ एमाले पदाधिकारीको वरीयता

यस स्टोरीको अंश: एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव
lokaantar.com · 5 दिन अघि

नेकपा एमालेले पदाधिकारीको वरीयता टुंगो लगाएको छ । आइतबार सम्पन्न सचिवालय बैठकले पदाधिकारीको वरीयता टुंगो लगाएको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष रामबहादुर थापा बादलको वरीयता अध्यक्षपछिको रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू