स्वीकृत वैदेशिक लगानीको ठुलो हिस्सा देश भित्रिन नसकेको महालेखापरीक्षकको निष्कर्ष

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: विद्युत खरिदमा अर्बौंको भार, लगानी र बजेट उपयोगमा बेथितिको औंल्याई
prasashan.com · 1 हप्ता अघि

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ३३औँ वार्षिक प्रतिवेदनले नेपालमा स्वीकृत वैदेशिक लगानीको तुलनामा वास्तविक रूपमा भित्रिने रकम अत्यन्तै न्यून रहेको देखाएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१-८२ मा स्वीकृत करिब ७९ अर्ब ६९ करोड रुपैयाँ लगानीमध्ये करिब १४ प्रतिशत मात्र ११ अर्ब ३० करोड रुपैयाँ भित्रिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू