कि प्रधानमन्त्रीलाई संसद्मा बोलाइदिनु, कि मलाई निस्केर जा भन्दिनु: हर्क साम्पाङ
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गरेका छन् । बैठकको सुरूमै पर्चा देखाउँदै उठेका साम्पाङले सभामुख डीपी अर्यालसमक्ष नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे । उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके आफूलाई सदनबाट निष्कासन गर्न आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित