विपक्षीको अवरोध जारी, सभामुखले पेलेरै अघि बढाए संसद्
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
संसदमा विपक्षीहरूको अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अघि बढाएका छन्। प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहँदा सभामुखले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेललाई पर्यटन विधेयक २०८२ पेस गर्न दिएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›