विपक्षी दलहरुले खोजे प्रधानमन्त्री, संसदमा अवरोध

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
www.lokpath.com · 20 घण्टा अघि

विपक्षी दलहरुले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को खोजी गर्दै प्रतिनिधि सभामा विरोध कायम गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन संसदप्रति जवाफदेही नभएको भन्दै विपक्षी दलहरुले विरोध जनाएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपा लगायतका दलहरुले विरोध जनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू