के बनेपाको ‘होल्डिङ सेन्टर’मा सुकुम्बासीलाई कैदीलाई जस्तो व्यवहार गरिएको छ त ? हेर्नुहोस् तस्वीर
▸ यस स्टोरीको अंश: बनेपा होल्डिङ सेन्टरमा सुकुम्बासीको गुनासो: उचित बसोबास र बालबालिकाको पढाइको माग
सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा हजारौँ मानिस घरविहीन भएका छन्। बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षणमा ल्याइएका उनीहरूले बालबालिकाको पढाइ, रोजगारी र स्थायी बसोबासको माग गरेका छन्। सांसद विष्णुमाया बिकले बनेपाको होल्डिङ सेन्टरमा सुकुम्बासीलाई कैदीजस्तो व्यवहार गरिएको दाबी गरेकी छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित