अनुगमनपछि सांसद बिकले भनिन्– बनेपाको ‘होल्डिङ सेन्टर’मा सुकुम्बासीमाथि कैदीको व्यवहार भइरहेको छ
▸ यस स्टोरीको अंश: सांसद विष्णुमाया बिकद्वारा सरकारको 'गरिब भगाउने नीति'को आलोचनानेकपा (एमाले)की सांसद विष्णुमाया बिकले बनेपाको होल्डिङ सेन्टरमा सुकुम्बासीलाई कैदीजस्तो व्यवहार गरिएको बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै उनले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको अवस्था गम्भीर रहेको, सुत्केरी महिला कुपोषणको सिकार भएको र बिरामीले उपचार नपाएको बताइन् । गरिब हुनु अपराध नभएको र गरिबी हटाउने नीति हुनुपर्ने उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित