संसद्‌मा बजेट भाषण शुरू [LIVE]

यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
lokaantar.com · 8 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट भाषण शुरू गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको संघीय संसद्को संयुक्त सदनको बैठकमा अर्थमन्त्री वाग्लेले बजेट पढ्न शुरू गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू