सङ्घीय सरकारको बजेट आज

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
taksarnews.com · 15 घण्टा अघि

सङ्घीय सरकारको बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् । राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तोके पनि सरकारले केही ठुलो आकारमा बजेट ल्याउने तयारी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू