न्यून स्तर पाइएपछि डाबरको मह तत्काल बजारबाट फिर्ता गर्न आदेश
▸ यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
डाबर ब्रान्डको मह तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त उत्पादन न्यून स्तरको पाइएपछि फिर्ता गर्न निर्देशन दिएको हो । आदेशअनुसार फिर्ता गर्न भनिएको उत्पादन डाबर ब्रान्डको ५०० ग्राम मह हो । यसको ब्याच नम्बर एनबी००४७७ रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›