घुस तथा सम्पत्ति शुद्धीकरण मुद्धामा बयान फेर्ने साक्षीविरुद्ध मुद्धा दायर

यस स्टोरीको अंश: मालपोतका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध २ लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर
kharibot.com · 1 हप्ता अघि

घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका एक व्यक्तिले अदालतमा दिएको बयान अनुसन्धानको क्रममा दिएको बयानसँग विपरीत देखिएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारीअनुसार प्रतिवादी तिर्थराज भट्टराईसहितका व्यक्तिहरू संलग्न रहेको भनिएको घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका दीपक थापाको बकपत्र विवादमा परेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू