लागूऔषध मुद्दामा घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर
▸ यस स्टोरीको अंश: घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार क्षेत्रीले लागूऔषध मुद्दामा पक्राउ नगरी केस मिलाइदिने तथा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›