व्यवसायीलाई सरकारको आश्वासन् : ‘निर्माण सामाग्रीको मूल्य घट्छ’

यस स्टोरीको अंश: सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड, निर्माण सामग्रीको मूल्यवृद्धिबारे आश्वासन
www.lokpath.com · 1 हप्ता अघि

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोराले निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले खरिद ऐन तथा नियमावलीअन्तर्गत आवश्यक प्रक्रिया अघि बढाइसकेको बताएका छन् । काम रोकेर ज्ञापनपत्र बुझाउन पुगेका निर्माण व्यवसायीहरूलाई उनले समस्या समाधानको प्रक्रिया धेरै अघि बढिसकेको भन्दै ढुक्क भएर काममा फर्किन आग्रह गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू