निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार तयारः मन्त्री लम्साल

यस स्टोरीको अंश: नारायणी नदी उत्खनन व्यवस्थित बनाउन अनुगमन समितिको निर्देशन
bizpati.com · 5 दिन अघि

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित निर्माण व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरे। उनले कानुनी र नीतिगत सुधारमार्फत समस्या समाधान गरिने जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू