प्रकृतिको आराधनासँगै उभौली समापन

यस स्टोरीको अंश: किरात राई समुदायले धरानमा प्रकृतिको आराधनासहित उभौली चाड समापन
prasashan.com · 1 हप्ता अघि

धरान । गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।। सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं । दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।। आज बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै छ । धरान उपमहानगरपालिका–१३ का करुणा किराती भन्छिन्, “उभौली साकेला हाम्रो संस्कृतिसँग जोडिएको छ, साकेलाले हामी जस्तो नयाँ युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृतिप्रतिको सम्मानबारे पनि सचेत बनाउँदै आएको छ ।” त्यसैले साकेलाको समयमा हामी सधैँ झैँ साथीसँग आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको उनी सुनाउँछिन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू