भक्तपुर चिनाउने ‘हाडा छेँ’
▸ यस स्टोरीको अंश: मिस नेपाल २०२६ का लागि आवेदन खुला, जेठ २५ सम्म आवेदन
समग्र भक्तपुर चिनाउने एउटा नयाँं घर तयार भएको छ। भक्तपुर नगरपालिका वडा नं. ४ मङ्गलाछेमा अवस्थित हाडा छेँ लामो समयदेखि जीर्ण बनेर अस्तित्व संकटमा थियो। तर भक्तपुर नगरपालिकाले यसको मौलिकता नबिगार्ने गरी पुनःनिर्माण गरेपछि अहिले यो फेरि पुरानै स्वरूपमा फर्किएको छ। इँटा, काठ र परम्परागत शैलीको संयोजनले बनेको यो घर भक्तपुरको ऐतिहासिक वास्तुकलाको उत्कृष्ट नमुना बनेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›