संविधान संशोधन गर्न आयोग गठन गरौँ : नेता केसी

यस स्टोरीको अंश: संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने केसीको प्रस्ताव
baahrakhari.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका निम्ति पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा ‘राष्ट्रिय संविधान सुधार सुझाव आयोग’ गठन गर्नुपर्ने बताएका छन् । संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा गरिनुपर्नेमा जोड दिँदै उनले विगत १० वर्षको संवैधानिक अभ्यासमा देखिएका कमजोरी, त्रुटि र व्यावहारिक चुनौतीलाई आधार बनाएर व्यापक राष्ट्रिय बहस आवश्यक रहेको बताए । उनले सरकारले संसद् अधिवेशनअघि ल्याएका अध्यादेशप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय सहमतिबिना अघि बढाएमा मुलुक पुनः द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू