राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ
▸ यस स्टोरीको अंश: हुवावे नेपालले आयोजना गर्यो मिनी एमडब्ल्युसी २०२६, डिजिटल इकोसिस्टम र एआईमा छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन् । उनले आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे । अर्थमन्त्री वाग्लेले शुक्रबार (जेठ १५ गते) संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित