बजेट प्रस्तुतिका लागि संसद्को तयारी पूरा, बजेट भाषण नयाँ हलबाट नहुने

यस स्टोरीको अंश: संसद् सचिवालयले बजेट प्रस्तुतिको तयारी पूरा गर्‍यो, बहुउद्देश्यीय हलमा बैठक बस्ने
newspolar.com · 1 दिन अघि

सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको छ । सिंहदरबारस्थित नयाँ र निर्माणाधीन संसद् भवनमा हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ । सोही बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट पेस गर्नुहुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू