वार्षिक डेढ अर्बको व्यापार गर्ने हायात होटल ३ अर्ब खर्चेर पुनर्संरचना गरिँदै, १३ वटा नयाँ भिल्ला बनाउने

यस स्टोरीको अंश: मधेस प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित हुने अनुमान
clickmandu.com · 1 हप्ता अघि

गत वर्षको जेनजी आन्दोलनका क्रममा होटल हायात रेजेन्सीको व्यापारमा उच्च प्रभाव परेको छ । आन्दोलनका कारण होटलमा आगलागीसहित तोडफोड र लुटपाट भएपछि मर्मतका लागि बन्द रहेको होटलको व्यापारमा ठूलो असर परेको हो । तारागाउँ रेजेन्सी होटल्सले सञ्चालन गर्दै आएको होटल हायातले पुनर्स्थापना तथा स्तरोन्नति गर्न ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ, जसका लागि होटल सन् २०२७ देखि सञ्चालनमा ल्याउने योजना छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू