गोल्यान ग्रुपले लुम्बिनीमा बनाउँदै गरेको पाँचतारे हायात होटलको लागत साढे २ अर्बभन्दा धेरैले बढ्यो

यस स्टोरीको अंश: घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन इजाजत प्राप्त संस्थालाई तालिम
clickmandu.com · 5 दिन अघि

गोल्यान ग्रुपले लुम्बिनीमा बनाउँदै गरेको पाँचतारे होटलको लागत बढेको पाइएको छ । वेद हस्पिटालिटीले निर्माण गरिरहेको होटलको लागत २ अर्ब ६६ करोड ४० लाख रुपैयाँले बढेको हो । कम्पनीले सुरुमा ४ अर्ब ६० लाख रुपैयाँ लागतमा होटल निर्माण गर्ने जनाएको थियो । तर, अहिले उक्त लागत बढेर ६ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू