जेनजी आन्दोलन र खाडी तनावमा पनि सोल्टी र कालिञ्चोक नाफामा, अरु सबै होटल नोक्सानीमा

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
bizmandu.com · 2 हप्ता अघि

जेनजी आन्दोलन र पछिल्लो खाडी तनावले व्यापार घट्दा नेप्सेमा सूचीकृतमध्ये ७० प्रतिशत होटलहरु नोक्सानीमा गएका छन्। आर्थिक वर्ष २०८२/८३ मा व्यवसायमा गिरावट आउँदा नाफामा ठूलो धक्का लागेको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वित्तीय विवरण सार्वजनिक गरेका ७ मध्ये ५ वटा होटल नोक्सानीमा गएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू