फिर्केखोलाका तीन स्थानबाट एकसाथ डोजर चलाएर संरचना भत्काउन सुरु

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
www.dcnepal.com · 3 दिन अघि

पोखरा उपत्यकाको प्राकृतिक सौन्दर्य र वातावरणीय सन्तुलनको मुख्य कडी मानिने फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचनाहरू हटाउन पोखरा महानगरपालिकाले आइतवार बिहानैदेखि ‘डोजर’ परिचालन गरेको छ। फेवातालको प्रमुख मुहानका रूपमा रहेको फिर्केखोलाको जैविक अस्तित्व रक्षा, संरक्षण र वैज्ञानिक सीमांकनका लागि सर्वोच्च अदालतले दिएको विशेष आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कडा कदम चालेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू