आठ महिनामा ५ लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या घट्यो, पुनः स्वीकृति लिने बढे
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हालसम्म ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ। बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार महिला श्रमिकको हिस्सा ७.१ प्रतिशत र पुरुषको ९२.९ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म (पहिलो आठ महिनामा)भने ५ लाख २५ हजार ५ सय १३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›