नयाँ श्रम स्वीकृति लिने घटे

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने घटे, पुनः स्वीकृति लिने बढे
nepalnews.com · 21 घण्टा अघि

आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जाने नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ । यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको कुल सङ्ख्या पाँच लाख २५ हजार ५१३ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो सङ्ख्या पाँच लाख ३४ हजार ४७१ थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू