रोकिएन बाध्यकारी रोजगारी खोज्दै विदेसिने नेपालीको संख्या, वैशाखमा मात्रै ७४ हजारले लिए श्रम स्वीकृति
▸ यस स्टोरीको अंश: १० महिनामा ६.६१ लाख युवा विदेशिए, वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो
नेपालमा रोजगारीका पर्याप्त अवसर नहुँदा वैदेशिक रोजगारीप्रति नेपालीको आकर्षण झन् बढ्दो देखिएको छ। पछिल्लो तथ्याङ्कले वैशाख महिनामै ठुलो सङ्ख्यामा नेपाली युवा काम खोज्दै विदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार वैशाख महिनामा मात्रै ७४ हजार ४२९ जनाले श्रम स्वीकृति लिएका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›