आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरे
आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८/ ८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ । चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्वेक्षणमा प्रस्तुत हुन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित