चालू आवको आर्थिक सर्वेक्षणः ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्रै नाफामा, १६ वटा घाटामा
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। चालू आर्थिक सर्वेक्षणअनुसार सरकारी स्वामित्वका कुल ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्रै नाफामा रहेका छन् भने १६ वटा संस्थान घाटामा छन्। दुई वटा संस्थान बन्द अवस्थामा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित