‘हिमालयन लिटरेचर फेस्टिभल’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने
▸ यस स्टोरीको अंश: ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ले विश्वका दिग्गज साहित्यकारलाई नेपालमा ल्याउने
‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’को आगामी संस्करण मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक लगायतका सहभागी रहनेछन् । यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›