प्रेस स्वतन्त्रता संरक्षणमा सरकार प्रतिबद्ध, जिम्मेवार पत्रकारितामा जोड
▸ यस स्टोरीको अंश: सूचना तथा सञ्चारमन्त्री तिमिल्सिना: प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध, जिम्मेवार पत्रकारितामा जोड
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार पूर्ण प्रतिबद्ध रहेको र मर्यादित, व्यावसायिक तथा जिम्मेवार पत्रकारितामा जोड दिएका छन्। उनले स्वतन्त्रताको प्रयोग गर्दा सञ्चारमाध्यम र नागरिक दुवैले जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्रका चुनौती सामना गर्न राज्य, सञ्चार संस्था र पत्रकारसम्बद्ध निकायबीच सहकार्य आवश्यक रहेको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित