लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

यस स्टोरीको अंश: सुनसरीका चार पत्रकार सम्मानित, प्रेस स्वतन्त्रता र सूचना पहुँचबारे छलफल
ehimalayatimes.com · 5 दिन अघि

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणमा सञ्चारकर्मीहरू चनाखो हुनुपर्ने बताएकी छन्। उनले पत्रकारिता पेसालाई सम्मानजनक र दिगो बनाउन सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने र निजी क्षेत्रका पत्रपत्रिकाहरूलाई विज्ञापन वितरणमा समान पहुँच सुनिश्चित गर्न सरकार समक्ष माग गरेकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू