सरकारले मिडिया क्षेत्रको ‘कन्टेन्ट मनिटरिङ’ सशक्त बनाउने

यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने, नेपाललाई 'टेक हब' बनाइने
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सरकारले सञ्चार क्षेत्रलाई थप जिम्मेवार र जवाफदेही बनाउन मिडियाको ‘कन्टेन्ट मनिटरिङ’ (सामग्री अनुगमन) लाई सशक्त बनाउने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस काउन्सिल नेपालको क्षमता अभिवृद्धि गरी अनुगमन कार्यलाई प्रभावकारी बनाइने बताएका हुन्। मन्त्रालयले सञ्चारसँगै चलचित्र क्षेत्रको विकासका लागि समेत विशेष योजना अघि सारेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू