संसदमा बोलेको कुरा कार्यान्वयन नभएपछि आफैँ दिक्क छन् माननीय

यस स्टोरीको अंश: सांसदहरूले विपद्, सुकुम्बासी व्यवस्थापन र सडक सुरक्षामा सरकारको ध्यानाकर्षण गराए
www.lokpath.com · 1 हप्ता अघि

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले जाजरकोट जिल्लाका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा नागरिकको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किनुभएका सांसद बुढाले भूकम्पले घर भत्किएपछि सरकारले दिएको अस्थायी आवाससमेत हावाहुरीले उडाएको र ऐलानी जग्गामा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरू अहिले पूर्णतः विस्थापित हुने अवस्थामा पुगेको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू