वास्तबिक सुकुम्बासीको समयमै व्यवस्थापन गर्नुपर्यो : सांसद बुढा
▸ यस स्टोरीको अंश: सांसद बुढाले प्राकृतिक प्रकोप पीडित र वास्तविक सुकुम्बासीको व्यवस्थापनमा जोड दिए
नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तबिक सुकुम्बासीको समयमै व्यवस्थापन गर्नुपर्ने बताएका छन्। उनले प्राकृतिक विपदबाट क्षति पुगेका सडक, खानेपानी तथा अन्य पूर्वाधार आयोजनाको पुनःस्थापना कार्य शीघ्र अघि बढाउन माग गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित