सुरक्षा चुनौतीका कारण थाइल्याण्डले विदेशीको भिसारहित बसाई अवधि घटायो
▸ यस स्टोरीको अंश: थाइल्याण्डले सुरक्षा चिन्ताका कारण ९३ देशका लागि ६० दिने भिसा-मुक्त बसाइ अवधि खारेज गर्यो
थाइल्याण्ड सरकारले ९० भन्दा बढी देशका नागरिकलाई दिँदै आएको भिसारहित बसाइ अवधि घटाउने निर्णय गरेको छ । यसमा बेलायत, अष्ट्रेलिया, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली, स्पेन र संयुक्त राज्य अमेरिकाका नागरिकहरू पनि पर्ने भएका छन् । सन् २०२४ जुलाईदेखि ती देशका पर्यटकहरूले थाइल्याण्डमा ६० दिनसम्म बिना भिसा बस्न पाउने सुविधा पाउँदै आएका थिए । कोभिड महामारीपछि देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकारले यो व्यवस्था लागू गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित